बेलायत सरकारद्वारा भूतपूर्व गोर्खाका लागि ६ अर्बको राहत प्याकेज घोषणा

चिरन शर्मा । लण्डन – लामो समयदेखि आन्दोलरत भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सक्रियतामा गठित त्रिपक्षीय (नेपाली … Continue reading बेलायत सरकारद्वारा भूतपूर्व गोर्खाका लागि ६ अर्बको राहत प्याकेज घोषणा